रन्काइ
Romanized: rankaai, rankai
रन्किने वा तात्ने क्रियाप्रक्रिया; रिसले वा तापले चरम अवस्थामा पुग्ने किसिम वा क्रिया। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
1
रन्किने वा तात्ने क्रियाप्रक्रिया; रिसले वा तापले चरम अवस्थामा पुग्ने किसिम वा क्रिया।