मभिरा
Romanized: mabhiraa, mabhir, mabhira
धानको जस्तो जरा, कालो कन्द, मुटु आकारको पात र सेता फूल हुने एक हिमाली बुटी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
1
धानको जस्तो जरा, कालो कन्द, मुटु आकारको पात र सेता फूल हुने एक हिमाली बुटी।