ममचा

Romanized: mamachaa, mamacha, mamach, mamac

मुछेको मैदालाई बेरेर त्यसमा मसलादार मासु वा तरकारीको धुलो हालेर ससाना डल्ला पारी बफाएर तयार पारिएको… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम

1
मुछेको मैदालाई बेरेर त्यसमा मसलादार मासु वा तरकारीको धुलो हालेर ससाना डल्ला पारी बफाएर तयार पारिएको खाद्यपदार्थ; मोमो; मोमोचा; ममचा।

सम्बन्धित शब्दहरू