ममता

Romanized: mamataa, mamat, mamata

'म ठुलो हुँ' भन्ने अभिमान; घमन्ड। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
'म ठुलो हुँ' भन्ने अभिमान; घमन्ड।
२.
मनमा हुने कुनै प्रकारको मोह वा लोभ।
३.
मम वा मेरो भन्ने भाव, विशेषता वा समझ; स्नेह; माया; अनुराग।

सम्बन्धित शब्दहरू