मयायु

Romanized: mayaayu, mayayu

सरकारले दयामाया गरी कसैलाई आयस्ता खान दिएको जग्गा वा भत्ता। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

1
सरकारले दयामाया गरी कसैलाई आयस्ता खान दिएको जग्गा वा भत्ता।

सम्बन्धित शब्दहरू