मयूख
Romanized: mayukh, mayookha, mayookh, mayuukh
किरण; रश्मि; कान्ति। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
किरण; रश्मि; कान्ति।
२.
चमक; दीप्ति; उज्यालो; प्रकाश।
३.
ज्वाला; लप्को।
४.
शोभा।