मयूर
Romanized: mayur, mayoora, mayoor, mayuur
मुजुर। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
मुजुर।
२.
एक फूल।
३.
'सूर्यशतक'-का रचयिता एक कवि।
४.
पुराणअनुसार सुमेरु पर्वतभित्रको एक पर्वत ।