मरन्च्याँसे
Romanized: maranchyaamse, maranchyamse, maranchyaanse, maranchyanse
तत्कालै मरिहाल्ला कि जस्तो दुब्लो; सिट्ट्ठो; फुकीढल। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [मरण+च्याँसे]
1
तत्कालै मरिहाल्ला कि जस्तो दुब्लो; सिट्ट्ठो; फुकीढल।