मरन्ज्याल
Romanized: maranjyaala, maranjyaal, maranjyal, maranjyala
बेस्सरी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
क्रियाविशेषण [मरन+जेल]
१.
बेस्सरी।
२.
मरी मरी; मरुन्जेल; मरिन्जेल।