मराल

Romanized: maraala, maraal, maral, marala

रजहाँस; राजहंस । सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
रजहाँस; राजहंस ।
२.
एक जलचर पक्षी; कारण्डव।
३.
घोडा।
४.
बादल।
५.
बदमास।

सम्बन्धित शब्दहरू