मरुभूमीकरण

Romanized: marubhumikaran, marubhoomikarana, marubhumeekarana, marubhoomikaran

मरुभूमि पार्ने काम; जग्गालाई रुखो र सुखा बनाउने काम; जमिनको उर्वराशक्तिलाई नष्ट गर्ने काम। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत मरुभूमि+करण]

1
मरुभूमि पार्ने काम; जग्गालाई रुखो र सुखा बनाउने काम; जमिनको उर्वराशक्तिलाई नष्ट गर्ने काम।

सम्बन्धित शब्दहरू