मरुभूमि

Romanized: marubhoomi, marubhuumi, marubhumi

पानी नभई सर्वत्र बालुवैबालुवा भएको, ज्यादै सुक्खा जमिन; रेगिस्तान; मरुस्थल। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

1
पानी नभई सर्वत्र बालुवैबालुवा भएको, ज्यादै सुक्खा जमिन; रेगिस्तान; मरुस्थल।

सम्बन्धित शब्दहरू