मर्लान्त

Romanized: marlaanta, marlaant, marlant, marlanta

चोटपटक आदि लागेर वा बिरामी परेरे मर्ने अवस्थामा पुगेको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत मरणान्त]

१.
चोटपटक आदि लागेर वा बिरामी परेरे मर्ने अवस्थामा पुगेको।
२.
साह्रै थाकेको; लत्र्याँस्स।

सम्बन्धित शब्दहरू