मलमाल
Romanized: malamaala, malamaal, malamal, malamala
मल्ने, माड्ने काम; मल्ने, गिजोल्ने काम; मोलमाल। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
१.
मल्ने, माड्ने काम; मल्ने, गिजोल्ने काम; मोलमाल।
२.
साँध्ने काम; सँधाइ।