मलिनीकरण
Romanized: malinikaran, malineekarana, malineekaran, maliniikaran
मैल्याउने, धमिल्याउने काम; मलिन पार्ने प्रक्रिया। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
मैल्याउने, धमिल्याउने काम; मलिन पार्ने प्रक्रिया।