विलीनीकरण

Romanized: vilinikaran, wilinikarana, wilinikaran, vileenikarana

कुनै एक वस्तु अर्को वस्तुमा नछुट्टिने गरी मिलाउने वा घोल्ने काम; एकीकरण। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

१.
कुनै एक वस्तु अर्को वस्तुमा नछुट्टिने गरी मिलाउने वा घोल्ने काम; एकीकरण।
२.
गाभ्ने वा विलीन गर्ने काम; विलयन।

सम्बन्धित शब्दहरू