विलीन
Romanized: vilin, wilina, wilin, vileena
कुनै वस्तुमा घोलिएको; लय भएको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
कुनै वस्तुमा घोलिएको; लय भएको।
२.
नदेखिने; अदृश्य; लुप्त।
३.
पग्लेको; गलेको।
४.
एकअर्कासँग जोरिएको; सम्बद्ध।
५.
मरेको; मृत।