तल्लीन
Romanized: tallin, talleena, talleen, talliin
कुनै काममा एकचित्त भएर लागेको; तनमन दिएको; एकाग्र भएको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
1
कुनै काममा एकचित्त भएर लागेको; तनमन दिएको; एकाग्र भएको।