तल्लो
Romanized: tallo
तलतिरको; मन्तिरको । सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [तल+लो]
१.
तलतिरको; मन्तिरको ।
२.
निम्न कोटिको।