तल्ली

Romanized: tallee, tallii, talli

पछिल्लो। (उदा.- भानिजलाई तल्ली वेद नि मुखाग्र छ।) उदाहरण वाक्य पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [तल्लो +ई]

१.
पछिल्लो। (उदा.- भानिजलाई तल्ली वेद नि मुखाग्र छ।)
२.
तलको। (उदा.-पल्लीबेसीमा भन्दा तल्लीबेसीमा धान धेरै हुन्छ।)

उदाहरण वाक्य

  • भानिजलाई तल्ली वेद नि मुखाग्र छ।

सम्बन्धित शब्दहरू