भितल्ली

Romanized: bhitallee, bhitallii, bhitalli

देउकी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण

१.
देउकी।
२.
देवदेवीका मन्दिरको भित्रपट्टि मुख्य भागमा लितपोत, सरसफाइ, पूजासामग्री आदि मिलाउने स्त्री; पुजारीलाई सहयोग गर्ने देवदासी।
३.
विश्वासिली; घरभित्रको पूरै व्यवहार सञ्चालन गर्ने।

सम्बन्धित शब्दहरू