फितल्नु
Romanized: fitalnu, phitalnu
पातलो पार्न फिट्नु; बढ्ता गिजोल्नु; हुँडल्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
सकर्मक क्रिया [फितल्+नु]
1
पातलो पार्न फिट्नु; बढ्ता गिजोल्नु; हुँडल्नु।