फितलो

Romanized: fitalo, phitalo

दो नभएको; लुलो; दुर्बल। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [प्राकृत फिट्ट]

१.
दो नभएको; लुलो; दुर्बल।
२.
निर्धा; शिथिल; कमजोर।

सम्बन्धित शब्दहरू