फितड्नु

Romanized: fitadnu, phitadnu

गिलोमाटो वा पिठो जथाभावी लतपत पार्नु; अनावश्यक विषयमा पटकपटक कुरा गर्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

सकर्मक क्रिया [फितड्+नु]

1
गिलोमाटो वा पिठो जथाभावी लतपत पार्नु; अनावश्यक विषयमा पटकपटक कुरा गर्नु।

सम्बन्धित शब्दहरू