भितल्ला
Romanized: bhitallaa, bhitall, bhitalla
कपडाको भित्री भाग। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
१.
कपडाको भित्री भाग।
२.
विश्वासिलो व्यक्ति; देवदेवीका मन्दिरहरूमा मुख्य मन्दिर भित्रको सरसफाइ, लितपोत पूजासामग्री आदि मिलाउने व्यक्ति; देवदास।