मलिलो
Romanized: malilo
मल पुगेको; उब्जाउ हुने खालको; उर्वर (माटो वा जग्गाजमिन)। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [मल+इलो]
1
मल पुगेको; उब्जाउ हुने खालको; उर्वर (माटो वा जग्गाजमिन)।