मल्नु
Romanized: malnu
हातगोडा मिच्नु; माड्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
सकर्मक क्रिया [संस्कृत मदर्+नु]
१.
हातगोडा मिच्नु; माड्नु।
२.
तेल, बुकुवा आदि जिउमा दल्नु, मालिस गर्नु।
३.
घोटेर वा दलेर कुनै वस्तुहरू आपसमा मिलाउनाका लागि मुछ्नु।
३.
खुसामद गर्नु (हात मल्नु)।