मल्कनु
Romanized: malkanu
फुर्तीसँग हिँड्नु, जाँगरका साथ यताउति जानु; फऱ्याकफुरुक गर्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
अकर्मक क्रिया [मलक्क+नु]
१.
फुर्तीसँग हिँड्नु, जाँगरका साथ यताउति जानु; फऱ्याकफुरुक गर्नु।
२.
एक्कासि देखा पर्नु; मुल्किनु।