मसुली
Romanized: mashuli, masulee, mashulee, mashulii
तराईखण्डमा पानी कम हुने खेतमा लगाइने एक प्रकारको धान। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
१.
तराईखण्डमा पानी कम हुने खेतमा लगाइने एक प्रकारको धान।
२.
एक किसिमको जडीबुटी।