मस्खरा

Romanized: maskharaa, maskhar, mashkharaa, mashkhara

ख्यालठट्टा वा हँस्सीमजाक गरेर अरूलाई मनोरञ्जन गराउने व्यक्ति; दिल्लगीबाज। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [अरबी मस्खर]

1
ख्यालठट्टा वा हँस्सीमजाक गरेर अरूलाई मनोरञ्जन गराउने व्यक्ति; दिल्लगीबाज।

सम्बन्धित शब्दहरू