मस्यौरा
Romanized: masyauraa, masyaur, mashyauraa, mashyaura
मस्यौटोमा मुला, आलु, काटेको कर्कलो आदि मिसाई सुकाएर तरकारी खानका निम्ति बनाइएको डल्लोडल्लो वस्तु वा बरी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [मास+यौरा]
1
मस्यौटोमा मुला, आलु, काटेको कर्कलो आदि मिसाई सुकाएर तरकारी खानका निम्ति बनाइएको डल्लोडल्लो वस्तु वा बरी।