मस्याङ

Romanized: masyaanga, masyaang, masyanga, masyang

मासका ढबका पात हुने, बोडीका जस्ता लाम्चो र झिनो कोसा हुने, पहेंला फूल फुल्ने एक लहरा वा त्यसको कोसाभित्रको… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत मयुष्ट]

1
मासका ढबका पात हुने, बोडीका जस्ता लाम्चो र झिनो कोसा हुने, पहेंला फूल फुल्ने एक लहरा वा त्यसको कोसाभित्रको गेडा; सेतोकैलो रङको मासजस्तो दलहन।

सम्बन्धित शब्दहरू