मस्जिद
Romanized: masjid, mashjida, mashjid, masjida
मुसलमानहरूको नमाज पढ्ने वा उपासना गर्ने भवन वा स्थान; मुसलमानहरूको प्रार्थनागृह। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [अरबी मसजीद]
1
मुसलमानहरूको नमाज पढ्ने वा उपासना गर्ने भवन वा स्थान; मुसलमानहरूको प्रार्थनागृह।