मस्कनु

Romanized: mashkanu, maskanu

बेसरी कसिनु; टन्कनु; बाँधिनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

अकर्मक क्रिया [मसक्क+नु]

१.
बेसरी कसिनु; टन्कनु; बाँधिनु।
२.
लाज वा सरमले मुस्कुराउनु; लजाउनु; मसक्क पर्नु; मसक्क मस्कनु।
३.
मकै, ढिँडो आदि बेसरी पाक्नु।

सम्बन्धित शब्दहरू