महत्त्वाकाङ्क्षा

Romanized: mahattvaakaangkshaa, mahattvaakaangksha, mahattvaakangkshaa, mahattvakaangkshaa

उच्च लक्ष्य प्राप्त गर्ने आकाङ्क्षा; कुनै ठुलो कामकुरा गर्ने चाहना; उच्चाकाङ्क्षा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

1
उच्च लक्ष्य प्राप्त गर्ने आकाङ्क्षा; कुनै ठुलो कामकुरा गर्ने चाहना; उच्चाकाङ्क्षा।

सम्बन्धित शब्दहरू