महन्त

Romanized: mahant, mahanta

योगीसन्न्यासीका आश्रमको सर्वोच्च अधिपति; साधुसमाज वा मठको प्रमुख व्यक्ति; मठाधीश। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत महन्तः]

1
योगीसन्न्यासीका आश्रमको सर्वोच्च अधिपति; साधुसमाज वा मठको प्रमुख व्यक्ति; मठाधीश।

सम्बन्धित शब्दहरू