महन्त्याइँ
Romanized: mahantyaaim, mahantyaain, mahantyain, mahantyaim
महन्त हुनाको भाव; महन्तको पद वा अधिकार; महन्तले गर्ने काम। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
1
महन्त हुनाको भाव; महन्तको पद वा अधिकार; महन्तले गर्ने काम।