महाअष्टमी
Romanized: mahaaashtami, mahaashtami, mahaaastami, mahaaashtamee
दसैँको आठौँ दिन; आश्विन शुक्लपक्षको अष्टमी तिथि। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [महा+अष्टमी]
1
दसैँको आठौँ दिन; आश्विन शुक्लपक्षको अष्टमी तिथि।