महात्मा

Romanized: mahaatmaa, mahaatma, mahatmaa, mahaatm

महान् आत्मा भएको व्यक्ति; अति उत्तम स्वभाव वा विचार भएको व्यक्ति। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
महान् आत्मा भएको व्यक्ति; अति उत्तम स्वभाव वा विचार भएको व्यक्ति।
२.
साधुसन्त।
३.
महापुरुष।
४.
समदर्शी व्यक्ति।
५.
परमात्मा; ईश्वर।

सम्बन्धित शब्दहरू