महातल
Romanized: mahaatala, mahaatal, mahatal, mahatala
तलतिरका सात लोक अतल, वितल, सुतल, तलातल, महातल, रसातल, पातालमध्ये पाँचौं लोक। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
1
तलतिरका सात लोक अतल, वितल, सुतल, तलातल, महातल, रसातल, पातालमध्ये पाँचौं लोक।