महाब्राह्मण

Romanized: mahaabraahmana, mahaabraahman, mahaabrahmana, mahabraahmana

ठुला वा महान् ब्राह्मण। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
ठुला वा महान् ब्राह्मण।
२.
मृतकका एघारौंको अन्न खाने वा मृतकका नाउँको दान लिने ब्राह्मण; महापात्र।

सम्बन्धित शब्दहरू