महामहिम

Romanized: mahaamahima, mahaamahim, mahamahim, mahamahima

ठुलो महिमा भएको; ठुलो प्रताप भएको; महिमाशाली। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

१.
ठुलो महिमा भएको; ठुलो प्रताप भएको; महिमाशाली।
२.
उच्च ओहदाका पदाधिकारी (राष्ट्रपति, मन्त्री, राजदूत आदि)-लाई सम्बोधन गर्दा प्रयोग गरिने सम्मानार्थी शब्द।

सम्बन्धित शब्दहरू