महामानव

Romanized: mahaamaanava, mahaamaanav, mahaamanava, mahamaanava

जर्मन दार्शनिक नित्सेको दर्शनअनुसार विकासात्मक सङ्घर्षका निमित्त उत्सर्जित एक उच्च मानव (सुपरम्यान)। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
जर्मन दार्शनिक नित्सेको दर्शनअनुसार विकासात्मक सङ्घर्षका निमित्त उत्सर्जित एक उच्च मानव (सुपरम्यान)।
२.
(हेर्नुहोस्) महापुरुष।

सम्बन्धित शब्दहरू