महामित
Romanized: mahaamita, mahaamit, mahamit, mahamita
ठुला मित्र। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [महा+मित]
१.
ठुला मित्र।
२.
मितको पनि मित; मित्रको पनि मित्र।