महावाणिज्यदूत
Romanized: mahaavaanijyaduta, mahaavaanijyadut, mahaavanijyaduta, mahavaanijyaduta
मित्र देशको प्रमुख वाणिज्यनगरमा नियुक्त गरिएका वाणिज्यदूतहरूमा मुख्य दूत (कन्सुलेट जनरल)। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
मित्र देशको प्रमुख वाणिज्यनगरमा नियुक्त गरिएका वाणिज्यदूतहरूमा मुख्य दूत (कन्सुलेट जनरल)।