वाणिज्य
Romanized: vaanijya, vaanijy, waanijya, vanijy
मालसामानको खरिदबिक्री वा लेनदेन; व्यापार; बेपार। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
मालसामानको खरिदबिक्री वा लेनदेन; व्यापार; बेपार।