महियार
Romanized: mahiyaara, mahiyaar, mahiyar, mahiyara
जमिन, पानी र कुलोका उपभोक्ता; एउटै मुहानको पानी र कुलो चलाउने मान्छे। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [भु.]
1
जमिन, पानी र कुलोका उपभोक्ता; एउटै मुहानको पानी र कुलो चलाउने मान्छे।