महिष
Romanized: mahisha, mahish, mahis, mahisa
राँगो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
राँगो।
२.
महिषासुर दानव।
३.
ठुलठुला कत्ला हुने मोटो खालको एक जातको माछो।