महिषी

Romanized: mahishi, mahishee, mahisee, mahisii

राजाका साथ अभिषेक भएकी पटरानी; महाराज्ञी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
राजाका साथ अभिषेक भएकी पटरानी; महाराज्ञी।
२.
भैंसी।

सम्बन्धित शब्दहरू