मांस
Romanized: maamsa, maansa, maams, maans
प्राणीका शरीरमा छाला र हाडका बिचमा रहने नरम पदार्थ; मासु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
प्राणीका शरीरमा छाला र हाडका बिचमा रहने नरम पदार्थ; मासु।
२.
फलफूलका बोक्रा र बियाँका बिचमा रहने नरम पदार्थ; गुदी।